धुर्मुस–सुन्तलीलाई धोका ? क्रिकेट रंगशाला बनाउन मुद्दा परेको जग्गा

काठमाडौं– सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा … Continue reading धुर्मुस–सुन्तलीलाई धोका ? क्रिकेट रंगशाला बनाउन मुद्दा परेको जग्गा